प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जुलाई पृ. २
  • उदार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उदार हुनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ६:३८
  • उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: परमेश्‍वरको वचन पढ्‌नुहोस्‌
    परिवारका लागि
  • धन्यवादको बलि
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जुलाई पृ. २

बाइबलमा पाइने अनमोल धन | लूका ६-७

उदार हुनुहोस्‌

६:३८

उदार व्यक्‍तिले अरूलाई मदत र प्रोत्साहन दिन आफ्नो समय, शक्‍ति र स्रोतसाधन राजीखुसीले खर्च गर्छ।

  • पोल्टामा अन्‍न बोकेका बाइबलकालीन समयका एक व्यक्‍ति

    “दिने गर” भनी अनुवाद गरिएको ग्रीक क्रियाको जुन रूप यस पदमा चलाइएको छ, त्यसले निरन्तर चल्ने कार्यलाई बुझाउँछ

  • दिने बानी बसाल्दा अरूले हाम्रो पोल्टामा “प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी हालिदिनेछन्‌।” यस अभिव्यक्‍तिले त्यसबेलाका केही पसलेहरूको चलनलाई बुझाएको हुनुपर्छ, जसले ग्राहकहरूले किनेका सरसामान उनीहरूको पोल्टामा हालिदिन्थे

एक जवान भाइले पाको उमेरका दाइलाई किनमेल जान मदत गर्छन्‌

तपाईँ लूका ६:३८ मा दिइएको सल्लाह कस्ता अवस्थाहरूमा लागू गर्न सक्नुहुन्छ, लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने