प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जुलाई पृ. २
  • जुलाई १-७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १-७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जुलाई पृ. २

जुलाई १-७ को हप्ताको तालिका

कलस्सी १-४

  • गीत ५६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काइदिनुहोस्‌ अनि नयाँ व्यक्‍तित्व धारण गर्नुहोस्‌”: (१० मि.)

    • [कलस्सीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • कल ३:५-९—“पुरानो व्यक्‍तित्वलाई . . . फुकालेर मिल्काइदेओ” (w११ ३/१५ पृ. १० अनु. १२-१३)

    • कल ३:१०-१४—“नयाँ व्यक्‍तित्व धारण गर” (w१३ ९/१५ पृ. २१ अनु. १८-१९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • कल १:१३, १४—“आफ्नो प्यारो छोराको राज्य” भनेको के हो? (it-2-E पृ. १६९ अनु. ३-५)

    • कल २:८—“संसारका आधारभूत कुराहरू” के-के हुन्‌? (w०८ ८/१ पृ. ३२ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) कल १:१-२० (th बुँदा २)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सही र चित्तबुझ्दो भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ७ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w०४ ५/१ पृ. १९-२० अनु. ३-७—विषय: पावलको लागि कुनै-कुनै ख्रिष्टियन कसरी “बल दिने मदतगार” साबित भए? (कल ४:११, फुटनोट) (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत १७

  • २०१८ शिक्षण समिति रिपोर्ट: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: हाम्रो सङ्‌गठनको विभिन्‍न गतिविधि अघि बढाउन यात्रा गर्नु किन एकदमै महत्त्वपूर्ण छ? विश्‍व मुख्यालयको यात्रा विभागले कसरी सङ्‌गठनको बहुमूल्य अनुदानको बचत गर्छ? यात्रामा लाग्ने खर्च कम गर्न प्रकाशकहरूले के गर्न सक्छन्‌? सन्‌ २०१९ को अन्तरराष्ट्रिय अधिवेशनको लागि यात्रा गर्ने प्रतिनिधिहरूलाई विश्‍व मुख्यालयको यात्रा विभागले कसरी मदत गर्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ९ अनु. १९-२४, “सिरियाको एन्टिओक” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने