फेब्रुअरी १०-१६ को हप्ताको तालिका
उत्पत्ति १५-१७
गीत ३९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले किन अब्राम र साराईको नाम परिवर्तन गरिदिनुभयो?”: (१० मि.)
उत्प १७:१—अब्राम त्रुटिपूर्ण भए तापनि तिनले आफूलाई निर्दोष साबित गर्न सके (it-1-E पृ. ८१७)
उत्प १७:३-५—अब्रामको नाम परिवर्तन गरेर अब्राहाम राखियो (it-1-E पृ. ३१ अनु. १)
उत्प १७:१५, १६—साराईको नाम परिवर्तन गरेर सारा राखियो (w०९-E २/१ पृ. १३)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प १५:१३, १४—अब्राहामका सन्तानले ४०० वर्ष कष्ट भोग्नुपर्ने समय कहिलेदेखि सुरु भयो र कहिले अन्त भयो? (it-1-E पृ. ४६०-४६१)
उत्प १५:१६—अब्राहामका सन्तान कसरी “चौथो पुस्ताको पालामा” कनान फर्किए? (it-1-E पृ. ७७८ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प १५:१-२१ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले कसरी प्रभावकारी तरिकामा प्रश्नको प्रयोग गरे? तिनले कसरी सुहाउँदो उदाहरण चलाएर सिकाए?
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सुसमाचार पुस्तिका दिनुहोस् र पाठ ३ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा ६)
ख्रिष्टियन जीवन
“दम्पतीहरूले आफ्नो वैवाहिक बन्धनलाई कसरी अझै बलियो बनाउन सक्छन्?”: (१५ मि.) वैवाहिक बन्धन बलियो बनाउनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २० अनु. १-७, “जनसमक्ष र घरघरमा सिकाउन” पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ९२ र प्रार्थना