प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल पृ. ४
  • अप्रिल १३-१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १३-१९ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल पृ. ४

अप्रिल १३-१९ को हप्ताको तालिका

उत्पत्ति ३१

  • गीत ११२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “याकुब र लाबानले शान्तिको करार गर्छन्‌”: (१० मि.)

    • उत्प ३१:४४-४६—याकुब र लाबानले ढुङ्‌गाको थुप्रो लगाए र करार पक्का गर्न त्यसमाथि खानपिन गरेर (it-1-E पृ. ८८३ अनु. १)

    • उत्प ३१:४७-५०—तिनीहरूले त्यस ठाउँको नाम गालेद र मिस्पा अर्थात्‌ पहरा दिने किल्ला राखे (it-2-E पृ. ११७२)

    • उत्प ३१:५१-५३—तिनीहरूले एकअर्कासित शान्ति कायम गर्ने वाचा गरे

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ३१:१९—राहेलले किन आफ्नो बुबाको कुलदेवताका मूर्तिहरू चोरी होलिन्‌? (it-2-E पृ. १०८७-१०८८)

    • उत्प ३१:४१, ४२—हामी “रिझाउन गाह्रो मालिकहरू”-सित व्यवहार गर्ने सन्दर्भमा याकुबबाट कस्तो पाठ सिक्न सक्छौँ? (१प २:१८; w१३ ३/१५ पृ. २१ अनु. ८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३१:१-१८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: बहिनीले शास्त्रपदबाट लागू गर्नुपर्ने कुरा कसरी प्रस्ट पारिन्‌? तिनले पुनःभेटको लागि कसरी बाटो तयार पारिन्‌?

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • पहिलो भेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सुसमाचार पुस्तिका प्रस्तुत गर्नुहोस्‌ अनि पाठ ५ बाट बाइबल अध्ययन थाल्नुहोस्‌। (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ७७

  • निष्क्रियहरूलाई प्रोत्साहन दिनुहोस्‌: (२० मि. वा कम) एल्डरद्वारा भाषण। यहोवा आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ भिडियो देखाउनुहोस्‌ अनि यहोवाकहाँ फर्कनुहोस्‌ पुस्तिकाको पृष्ठ १४ बाट मायालु ढङ्‌गमा केही बुँदा पुनरावृत्ति गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २३ अनु. १-८, ‘परमेश्‍वरको राज्यको विषयमा विनारोकटोक प्रचार गर्थे’ पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १४६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने