प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल पृ. ४
  • याकुब र लाबानले शान्तिको करार गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • याकुब र लाबानले शान्तिको करार गर्छन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • याकूब हारान जान्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल पृ. ४

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३१

याकुब र लाबानले शान्तिको करार गर्छन्‌

३१:४४-५३

याकुब र लाबानले किन ढुङ्‌गाको थुप्रो लगाए?

  • यो त्यस ठाउँबाट भएर जानेहरूको लागि तिनीहरूले गरेको शान्तिको करारको चिन्ह थियो

  • त्यसले तिनीहरू शान्तिको करारअनुसार चलेका छन्‌ कि छैनन्‌, यहोवा हेर्दै हुनुहुन्छ भनेर सम्झना गराउँथ्यो

चित्रहरूको सङ्‌गालो: १. राज्यभवनमा दुई जना बहिनी रिसाउँदै एकअर्कालाई हेरिरहेका छन्‌। पछाडितिर भाइबहिनी हाँस्दै र कुरा गर्दै छन्‌। २. ती बहिनीहरू क्याफेमा बसेर कफी खाँदै एकअर्कासितको सङ्‌गतिबाट आनन्द उठाइरहेका छन्‌। टेबुलमा उपहार र बाइबल छ।

आज पनि यहोवा आफ्ना जनहरूले एकआपसमा शान्ति कायम गरेको आशा गर्नुहुन्छ। यी तीन कदमले हामीलाई कसरी शान्ति कायम गर्न वा पुनर्स्थापना गर्न मदत गर्नेछ?

  • खुलस्त कुराकानी गर्ने।—मत्ति ५:२३, २४.

  • खुला मनले क्षमा दिने।—कल ३:१३.

  • धैर्य गर्ने।—रोमी १२:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने