मे ११-१७ को हप्ताको तालिका
उत्पत्ति ३८-३९
गीत ३३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाले युसुफलाई कहिल्यै त्याग्नुभएन”: (१० मि.)
उत्प ३९:१—युसुफ मिश्रमा दास भए (w१४ ११/१ पृ. १२ अनु. ४-५)
उत्प ३९:१२-१४, २०—युसुफमाथि झूटो आरोप लगाइयो अनि तिनलाई झ्यालखानामा हालियो (w१४ ११/१ पृ. १४-१५)
उत्प ३९:२१-२३—यहोवा सधैँ युसुफसित हुनुहुन्थ्यो (w१४ ११/१ पृ. १५ अनु. २)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प ३८:९, १०—यहोवाले किन ओनानको ज्यान लिनुभयो? (it-2-E पृ. ५५५)
उत्प ३८:१५-१८—यहुदा र तामारले जे गरे, त्यसबाट कस्तो निष्कर्ष निकाल्न सक्छौँ? (w०४ १/१५ पृ. ३० अनु. ४-५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३८:१-१९ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: बहिनीले कसरी आफ्नो सन्देश घरधनीले बुझ्नगरि प्रस्तुत गरिन्? (th बुँदा १७) प्रकाशकले कसरी शिक्षण सामग्रीबाट कुनै प्रकाशन देखाउन सक्थिन्?
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा मानिसहरूले प्रायजसो कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ११)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि jw.org कार्ड दिनुहोस्। (th बुँदा ६)
ख्रिष्टियन जीवन
“युसुफजस्तै हुनुहोस्—अवैध यौनसम्बन्धदेखि भाग्नुहोस्”: (१५ मि.) अवैध यौनसम्बन्धदेखि भाग्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २४ अनु. १०-१५
समापन टिप्पणी (३ मि. वा कम)
गीत २६ र प्रार्थना