प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. १२
  • अक्टोबर १८-२४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १८-२४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. १२

अक्टोबर १८-२४

यहोसु १२-१४

  • गीत ६९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “सारा हृदयले यहोवाको आज्ञा मान्‍नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो १३:२, ५—के इस्राएलीहरूले साँच्चै “गेबालीहरूको इलाका” पाए? (it-1-E पृ. ९०२-९०३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो १२:७-२४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका चलाउँदै बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका प्रस्तुत गर्नुहोस्‌ र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा २०)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ बुँदा ५ (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ८४

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “आफ्नो ध्यान सधैँ यहोवामा केन्द्रित गर्नुहोस्‌”: (१० मि.) तनमनले यहोवाको सेवा गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग ४, अध्या. १५ अनु. १-७, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने