प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. १४
  • अक्टोबर २५-३१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २५-३१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. १४

अक्टोबर २५-३१

यहोसु १५-१७

  • गीत १४६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो १७:१५, १८—पुरातन इस्राएलमा घना जङ्‌गल थियो भनेर हामी किन भन्‍न सक्छौँ? (w१५ ७/१५ पृ. ३२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो १५:१-१२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा १९)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ बुँदा ६ र कोही-कोही भन्छन्‌ (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १३९

  • “नयाँ संसार नजिकै छ भनेर सुसमाचार सुनाउनुहोस्‌!”: (१५ मि.) नयाँ संसारको आशा मौलिक गीत देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १५ अनु. ८-१४

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने