प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. १०-११
  • अप्रिल ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. १०-११

अप्रिल ८-१४

भजन २६-२८

गीत ३४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

राजा दाउद व्यग्र प्रार्थना गर्दै छन्‌।

१. सत्यनिष्ठ रहिरहन दाउदले के गरे?

(१० मि.)

आफ्नो हृदयलाई खारिदिनुहोस्‌ भनेर दाउदले यहोवालाई बिन्ती गरे (भज २६:१, २; w०४ १२/१ पृ. १४ अनु. ८-९)

दाउद खराब सङ्‌गतबाट टाढै रहे (भज २६:४, ५; w०४ १२/१ पृ. १५ अनु. १२-१३)

दाउदलाई यहोवाको उपासना गर्न मन पर्थ्यो (भज २६:८; w०४ १२/१ पृ. १६ अनु. १७-१८)


दाउदले गल्तीहरू गरे तापनि तिनी “सत्यनिष्ठ” रहे र “सोझो हृदयले” यहोवाको मार्गमा हिँडे। (१रा ९:४) दाउद यहोवालाई प्रेम गर्थे र सम्पूर्ण हृदयले उहाँको सेवा गर्थे। यसबाट तिनी सत्यनिष्ठ थिए भनेर प्रस्ट हुन्छ।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज २७:१०—आफ्नो नजिकका व्यक्‍तिहरूबाट त्यागिएको महसुस हुँदा हामी यस पदबाट कस्तो सान्त्वना पाउँछौँ? (w०६ ८/१ पृ. १९ अनु. १५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज २७:१-१४ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा पर्चा दिनुहोस्‌। (th बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा छोडेको पर्चाको पछाडि भएको प्रश्‍नबाट छलफल गर्नुहोस्‌। तिनलाई jw.org वेबसाइटबारे बताउनुहोस्‌ अनि त्यहाँ के-कस्ता सामग्रीहरू पाइन्छ, देखाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ३—विषय: पृथ्वीको वातावरण स्वच्छ र सुन्दर हुनेछ। (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत १२८

७. नैतिक स्वच्छता कायम गरेर सत्यनिष्ठ रहने किशोरकिशोरीहरू

(१५ मि.) छलफल।

एक किशोर आफूले भर्खरै पढेको शास्त्रपद मनन गर्दै छन्‌। तिनको नजिकै भएको ट्याबलेटमा “मेरो किशोरावस्था​—विवाहअघि यौनसम्बन्ध राख्ने दबाबको म कसरी सामना गर्न सक्छु?” भिडियोको एउटा दृश्‍य देखाइएको छ। त्यस दृश्‍यमा पोतिफरकी पत्नीबाट युसुफ भाग्दै छन्‌।

नैतिक स्वच्छता कायम गरेर सत्यनिष्ठ रहन हाम्रा युवायुवतीले निकै सङ्‌घर्ष गर्नुपर्छ। किन? किनभने तिनीहरूले त्रुटिपूर्ण शरीरको झुकावविरुद्ध लड्‌नुपर्छ अनि बैँसमा यौनइच्छाहरू प्रबल हुने भएकोले जे ठीक छ, त्यो गर्न गाह्रो हुन सक्छ। (रोमी ७:२१; १को ७:३६) साथै विपरीत लिङ्‌गको व्यक्‍तिसित वा एउटै लिङ्‌गको व्यक्‍तिसित यौनसम्बन्ध राख्न तीव्र दबाब आउँदा पनि त्यसको प्रतिरोध गर्नुपर्छ। (एफि २:२) नैतिक स्वच्छता कायम गरेर सत्यनिष्ठ रहने किशोरकिशोरीहरू देख्दा हामीलाई गर्व लाग्छ।

मेरो किशोरावस्था—विवाहअघि यौनसम्बन्ध राख्ने दबाबको म कसरी सामना गर्न सक्छु? भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • कोरि र क्याम्‌रनले साथीहरूबाट कस्तो दबाबको सामना गर्नुपऱ्‍यो?

  • नैतिक स्वच्छता कायम राख्न तिनीहरूलाई केले मदत गऱ्‍यो?

  • त्यस्तै अवस्थामा पर्दा तपाईँलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्न सक्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ८ अनु. ५-१२

समापन टिप्पणी (३ मि.) | गीत ३८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने