प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. १२
  • अप्रिल १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. १२

अप्रिल १५-२१

भजन २९-३१

गीत १०८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अनुशासन—परमेश्‍वरको प्रेमको अभिव्यक्‍ति

(१० मि.)

दाउद अनाज्ञाकारी भएपछि यहोवाले आफ्नो मुहार लुकाउनुभयो (भज ३०:७; it-1-E पृ. ८०२ अनु. ३)

पश्‍चात्ताप गरेका दाउदले यहोवाको अनुग्रह पाउन बिन्ती गरिरहे (भज ३०:८)

यहोवा दाउददेखि रिसाइरहनुभएन (भज ३०:५; w०७-E ३/१ पृ. १९ अनु. १)


दाउदले इस्राएलीहरूको जनगणना गरेर यहोवाविरुद्ध पाप गरेपछिका घटनाहरूलाई भजन अध्याय ३० मा सङ्‌केत गरिएको हुन सक्छ।—२स २४:२५.

बहिष्कार भएका एक पुरुष सभाभवनभित्र जानुअघि गाडीमा प्रार्थना गर्दै छन्‌।

मननका लागि: बहिष्कार भएको व्यक्‍तिले अनुशासन स्विकारेको र पश्‍चात्ताप गरेको कसरी देखाउन सक्छन्‌?—w२१.१० पृ. ६ अनु. १८.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३१:७—यस पदले हामीलाई चिन्ता-फिक्रीको सामना गर्न कसरी मदत गर्छ? (wp२३.१ पृ. ६ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ३१:१-२४ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) सार्वजनिक साक्षीकार्य। व्यस्त व्यक्‍तिलाई छोटो कुराकानी गरेर साक्षी दिनुहोस्‌। (lmd पाठ ५ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। एउटी आमालाई केटाकेटीको लागि तयार पारिएको भिडियो देखाउनुहोस्‌ अनि थप भिडियो खोज्ने तरिका बताउनुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। पहिला अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

७. चेला बनाउनुहोस्‌

(४ मि.) lff पाठ १४ बुँदा ५ (th बुँदा ६)

ख्रिष्टियन जीवन

गीत ४५

८. हामी किन निम्न कुरामा विश्‍वास गर्छौँ? —परमेश्‍वरको प्रेम

(७ मि.) छलफल। भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

यस अनुभवले हामीलाई परमेश्‍वरको प्रेमबारे कुन कुरा बुझ्न मदत गर्छ?

९. २०२४ स्थानीय डिजाइन/निर्माण कार्यक्रमबारे अपडेट

(८ मि.)भाषण। भिडियो देखाउनुहोस्‌।

१०. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ८ अनु. १३-२१

समापन टिप्पणी (३ मि.) | गीत ९९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने