प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. १३
  • अप्रिल २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. १३

अप्रिल २२-२८

भजन ३२-३३

गीत १०३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. गम्भीर पाप स्विकार्नु किन महत्त्वपूर्ण छ?

(१० मि.)

दाउदले आफ्नो गम्भीर पाप, सायद बेतसेबासित गरेको व्यभिचार लुकाउन खोज्दा तिनलाई छटपटी भयो (भज ३२:३, ४; w१३ ४/१५ पृ. ३१ अनु. १६)

दाउदले यहोवासामु आफ्नो पाप स्विकारे र उहाँले तिनलाई क्षमा दिनुभयो (भज ३२:५; w९७ १२/१ पृ. ११ अनु. ८)

यहोवाबाट क्षमा पाएपछि दाउदको मन हलुका भयो (भज ३२:१; w०१ ६/१ पृ. ३० अनु. १)

चित्रहरूको सँगालो: १. एक जवान भाइ शोकमा डुबेर आफ्नो दुवै हातले अनुहार छोप्दै छन्‌। २. तिनी प्रार्थना गर्दै छन्‌। ३. तिनी दुई जना एल्डरसित कुरा गर्दै छन्‌। ४. आफ्नो अन्तस्करण सफा भएकोले तिनी मुस्कुराउँदै छन्‌।

गम्भीर पाप गर्दा हामीले पनि नम्र भई यहोवासामु त्यो स्विकार्नुपर्छ अनि उहाँसित क्षमा माग्नुपर्छ। हामीले एल्डरहरूसित पनि मदत माग्नुपर्छ किनभने तिनीहरूले हामीलाई आध्यात्मिक तवरमा निको हुन मदत गर्नेछन्‌। (या ५:१४-१६) त्यसपछि हामीले यहोवाबाट स्फूर्ति पाउनेछौँ।—प्रे ३:१९.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३३:६—यस पदमा उल्लेख गरिएको यहोवाको “सासले” केलाई चित्रण गर्छ? (w०६ ६/१ पृ. ५ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ३३:१-२२ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. नम्रता देखाउनुहोस्‌—पावलले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ४ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. नम्रता देखाउनुहोस्‌—पावलको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ४ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ७४

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ८ अनु. २२-२४, पृ. ६७ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ३९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने