प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. ४
  • मे १३-१९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १३-१९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. ४

मे १३-१९

भजन ३८-३९

गीत १२५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अचाक्ली दोषी भावनाको भारी बिसाउनुहोस्‌

(१० मि.)

अचाक्ली दोषी महसुस गर्नु एउटा गह्रौँ भारी बोक्नुजस्तै हो (भज ३८:३-८; w२०.११ पृ. २७ अनु. १२-१३)

विगतका गल्तीहरूमा घोरिएर बस्नुको साटो यहोवालाई खुसी बनाउने तरिकामा जीवन बिताउने सङ्‌कल्प गर्नुहोस्‌ (भज ३९:४, ५; w०२ ११/१५ पृ. २० अनु.१-२)

दोषी भावनाको कारण प्रार्थना गर्न गाह्रो लागे तापनि प्रार्थना गर्न नछोड्‌नुहोस्‌ (भज ३९:१२; w२१.१० पृ. १५ अनु. ४)

चित्रहरूको सँगालो: १. एक भाइ सकीनसकी गह्रौँ भारी बोक्दै छन्‌। २. गह्रौँ भारी नभएपछि ती भाइ निर्धक्क भएर अगाडि हेर्दै छन्‌।

तपाईँलाई अचाक्ली दोषी भावनाले पिरोलिरहेको छ भने यहोवा पश्‍चात्तापीहरूलाई ‘खुला मनले क्षमा गर्नुहुन्छ’ भनेर नबिर्सनुहोस्‌।—यसै ५५:७.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३९:१—‘आफ्नो मुखमा मोहोलो लगाऊ’ भन्‍ने सिद्धान्त हामीले कस्ता अवस्थाहरूमा लागू गर्नुपर्ने हुन्छ? (w२२.०९ पृ. १३ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ३८:१-२२ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कौशलता अपनाउनुहोस्‌—पावलले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ५ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. कौशलता अपनाउनुहोस्‌—पावलको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ५ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ४४

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ९ अनु. १७-२४, पृ. ७३ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ८४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने