प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. ६-७
  • सेप्टेम्बर २३-२९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २३-२९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. ६-७

सेप्टेम्बर २३-२९

भजन ८८-८९

गीत २२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाको शासन सर्वोत्कृष्ट छ

(१० मि.)

यहोवाको शासनमा सही तरिकामा न्याय गरिनेछ (भज ८९:१४; w१७.०६ पृ. २८ अनु. ५)

यहोवाको शासनमा साँचो आनन्द छाउनेछ (भज ८९:१५, १६; w१७.०६ पृ. २९ अनु. १०-११)

यहोवाको शासन सधैँभरि रहनेछ (भज ८९:३४-३७; w१४ १०/१५ पृ. १० अनु. १४)

चित्रहरूको सँगालो: एक भाइ यहोवाको शासन गर्ने तरिका र संसारको अवस्थाबारे मनन गर्दै छन्‌। १. मानिसहरू नारा लगाउँदै छन्‌। २. भाइहरू सभामा भेटेर एकअर्कालाई अभिवादन गर्दै छन्‌।

यहोवाको सर्वोत्कृष्ट शासन गर्ने तरिकामा मनन गऱ्‍यौँ भने राजनैतिक मामिलाहरूलाई समर्थन गर्न तयार पारिएको जानकारी देखे वा सुने तापनि हामी तटस्थ रहन सक्नेछौँ

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ८९:३७—वफादार र विश्‍वासयोग्यबीच कस्तो भिन्‍नता छ? (cl पृ. २८१ अनु. ४-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ८९:१-२४ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। गैर-ख्रिष्टियनलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ५ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्‌। (th बुँदा ९)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwbq लेख १८१—विषय: बाइबलमा के छ? (th बुँदा २)

ख्रिष्टियन जीवन

गीत ९४

७. यहोवाका स्तरहरू सर्वोत्तम छ

(१० मि.) छलफल।

धेरैजसो मानिसलाई बाइबलले यौन र वैवाहिक जीवनबारे दिने सल्लाह एकदम कडा र पुरानो जमानाको छ जस्तो लाग्छ। के तपाईँ यहोवाका नैतिक स्तरहरू पालन गर्दा सधैँ भलो हुन्छ भनेर विश्‍वस्त हुनुहुन्छ?—यसै ४८:१७, १८; रोमी १२:२.

    “मेरो विश्‍वासको आधार​—मेरो भन्दा परमेश्‍वरको स्तर उत्कृष्ट छ” भिडियोको एउटा दृश्‍य। ह्‍युगो र क्लारा।
  • हामी किन संसारका नैतिक स्तरहरूमा भर पर्नु हुँदैन? (यर्मि १०:२३; १७:९; २को ११:१३-१५; एफि ४:१८, १९)

  • चित्रहरूको सँगालो: “मेरो विश्‍वासको आधार​—मेरो भन्दा परमेश्‍वरको स्तर उत्कृष्ट छ” भिडियोका दृश्‍यहरूको चित्र। १. jw.org लोगो देखाइएको ट्याबलेट। २. ह्‍युगो मेट्रो रेलमा यात्रा गर्दा मोबाइलबाट बाइबल पढ्‌छन्‌। ३. क्लारा प्रार्थना गर्छिन्‌।
  • हामी किन यहोवाका नैतिक स्तरहरूमा भर पर्नुपर्छ? (युह ३:१६; रोमी ११:३३; ति १:२)

परमेश्‍वरका स्तरहरू बेवास्ता गर्ने मानिसहरू “[उहाँको] राज्यको हकदार हुनेछैनन्‌” भनेर बाइबलमा बताइएको छ। (१को ६:९, १०) के हामी यही कारणले मात्र उहाँका स्तरहरू पालन गर्छौँ?

मेरो विश्‍वासको आधार—मेरो भन्दा परमेश्‍वरको स्तर उत्कृष्ट छ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • परमेश्‍वरका नैतिक स्तरहरूले हामीलाई कसरी सुरक्षा दिन्छ?

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १५ अनु. १५-२०

समापन टिप्पणी (३ मि.) | गीत १३३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने