प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. ८-९
  • सेप्टेम्बर ३०–अक्टोबर ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ३०–अक्टोबर ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. ८-९

सेप्टेम्बर ३०–अक्टोबर ६

भजन ९०-९१

गीत १४० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. सधैँभरि बाँच्ने जीवन पाउन यहोवामा भरोसा गर्नुहोस्‌

(१० मि.)

मानिसले चमत्कारी तरिकामा आफ्नो आयु लम्ब्याउन सक्दैन (भज ९०:१०; wp१९.३ पृ. ५ अनु. २-४)

यहोवा “अनादिदेखि अनन्तसम्म” हुनुहुन्छ (भज ९०:२; wp१९.१ पृ. ५, पेटी)

परमेश्‍वरमा भरोसा गर्ने सबैलाई उहाँ अनन्त जीवन दिन सक्नुहुन्छ र दिनु पनि हुनेछ (भज २१:४; ९१:१६)

रातको समयमा एक डाक्टर अस्पतालमा भएका हाम्रा बिरामी भाइलाई कागजात र कलम दिँदै छन्‌।

यहोवाको स्तरसित मेल नखाने उपचारविधि अपनाएर उहाँसितको सम्बन्ध कहिल्यै नबिगारौँ।—w२२.०६ पृ. १८ अनु. १६-१७.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ९१:११—स्वर्गदूतहरूले मानिसलाई गर्ने मदतबारे के बुझ्नुपर्छ? (wp१७.५ पृ. ५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ९१:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिन चाहेको व्यक्‍तिलाई बाइबलको कुन कुराले मदत गर्न सक्छ भनेर बुझ्न तिनको चासो वा चिन्ताको विषय पत्ता लगाउनुहोस्‌। तर बाइबलबारे सीधै उल्लेख नगर्नुहोस्‌। (lmd पाठ १ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ १ बुँदा ४)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ५—विषय: तपाईँ पृथ्वीमा सधैँभरि बाँच्न सक्नुहुनेछ। (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत १५८

७. परमेश्‍वरको अपार धीरजको मोल गर्नुहोस्‌—समयप्रति यहोवाको दृष्टिकोण

(५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌:

  • समयप्रति यहोवाको दृष्टिकोण विचार गर्दा हामी कसरी धीरजी भई उहाँका प्रतिज्ञाहरू पूरा हुने समय पर्खन सक्छौँ?

पैदलयात्री पहाडको टाकुरामा ताराहरूले भरिएको आकाश हेर्दै छन्‌।

८. सेप्टेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि

(१० मि.) भिडियो देखाउनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १६ अनु. १-५, पृ. १२८ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ६८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने