प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. १२
  • अक्टोबर १४-२०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १४-२०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. १२

अक्टोबर १४-२०

भजन ९६-९९

गीत ६६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “उद्धारको सुसमाचार . . . घोषणा गर”

(१० मि.)

मानिसहरूलाई सुसमाचार सुनाउनुहोस्‌ (भज ९६:२; w११-E ३/१ पृ. ६ अनु. १-२)

तिनीहरूलाई न्यायको दिनबारे सुसमाचार सुनाउनुहोस्‌ र त्यसबारे बुझाउनुहोस्‌ (भज ९६:१२, १३; brwp१२०९०१ अनु. १)

तिनीहरूलाई पूरै पृथ्वी यहोवाको नाउँको प्रशंसा गर्ने मानिसहरूले भर्ने उहाँको उद्देश्‍यबारे सिकाउनुहोस्‌ (भज ९९:१-३; w१२ ९/१५ पृ. १२ अनु. १८-१९)

एक वृद्ध पार्कको बेन्चमा बसेर एक पुरुषसित कुरा गर्दै छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ९६:१—बाइबलको धेरैजसो पदमा प्रयोग गरिएको “नयाँ गीत”-ले कुन कुरालाई सङ्‌केत गर्छ? (it-2-E पृ. ९९४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ९८:१–९९:९ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. तत्परता देखाउनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ १० बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. तत्परता देखाउनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ १० बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ९

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १६ अनु. १०-१८

समापन टिप्पणी (३ मि.) | गीत ६७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने