प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. १३
  • अक्टोबर २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. १३

अक्टोबर २१-२७

भजन १००-१०२

गीत ३७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाले अटल प्रेम देखाउनुभएकोमा कृतज्ञता देखाउनुहोस्‌

(१० मि.)

यहोवाप्रतिको प्रेम बलियो बनाउनुहोस्‌ (भज १००:५; w२३.०३ पृ. १२ अनु. १८-१९)

यहोवासितको हाम्रो मित्रता बिगार्ने कुराहरूबाट टाढै बस्नुहोस्‌ (भज १०१:२, ३; w२३.०२ पृ. १७ अनु. १०)

यहोवा र उहाँको सङ्‌गठनको निन्दा गर्नेहरूको शिक्षालाई तिरस्कार गर्नुहोस्‌ (भज १०१:५; w११ ७/१५ पृ. १६ अनु. ७-८)

एक भाइ मोबाइल हेर्दै छन्‌। तिनको वरिपरि सामाजिक सञ्जालका पोस्टहरू छन्‌। जस्तै: पोडकास्ट, समाचार रिपोर्ट, फोटोहरू, मेसेज अनि विभिन्‍न चिन्ह र इमोजी।

आफैलाई सोध्नुहोस्‌: ‘म सामाजिक सञ्जाल कसरी प्रयोग गर्छु? के त्यसले यहोवासितको मेरो सम्बन्धलाई बिगार्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०२:६—भजनरचयिताले किन आफूलाई घाउँके हावासील अर्थात्‌ पेलिकन चरासित तुलना गरे? (it-2-E पृ. ५९६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १०२:१-२८ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ २ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(४ मि.) प्रदर्शन। ijwbq लेख १२९—विषय: के बाइबलमा केही परिवर्तन गरिएको छ? (th बुँदा ८)

ख्रिष्टियन जीवन

गीत १३७

७. ‘म तपाईँसँग टाँसिरहन्छु; तपाईँ मलाई समातिराख्नुहुन्छ’

(१५ मि.)

छलफल। भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई प्रश्‍न सोध्नुहोस्‌:

  • हन्‍नाले कसरी अटल प्रेम देखाइन्‌?

  • हामी तिनको उदाहरणबाट के सिक्न सक्छौँ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १७ अनु. १-७

समापन टिप्पणी (३ मि.) | गीत ९६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने