प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. १२-१३
  • अप्रिल २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. १२-१३

अप्रिल २१-२७

हितोपदेश १०

गीत ७६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. मानिसलाई केले धनी बनाउँछ?

(१० मि.)

अरूलाई यहोवाबारे बताउन ‘मेहनत’ गर्नेहरू धनी हुन्छन्‌ (हित १०:४, ५; w०१ ७/१५ पृ. २५ अनु. १-३)

भौतिक सम्पत्तिभन्दा धार्मिकता बहुमूल्य हुन्छ (हित १०:१५, १६; w०१ ९/१५ पृ. २४ अनु. ३-४)

यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ (हित १०:२२; it-1-E पृ. ३४०)

अधिवेशनमा दुई जना बहिनी एकअर्कालाई अङ्‌गालो हाल्दै छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित १०:२२—यहोवाले आशिष्‌सँगै कुनै दुःख पठाउनुहुन्‍न भने उहाँका सेवकहरूले किन थुप्रै परीक्षाको सामना गर्नुपर्छ? (w०६ ६/१ पृ. १८ अनु. १८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित १०:१-१९ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले आफू नास्तिक भएको कुरा बताउँछन्‌। (lmd पाठ ४ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ४ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तिनलाई चासो लाग्ने विषयबारे jw.org मा कसरी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १११

७. मानिसलाई कस्ता आशिष्‌हरूले धनी बनाउँछ?

(७ मि.) छलफल।

अहिले यस कठिन समयमा यहोवाले आफ्ना सेवकहरूलाई प्रशस्त मात्रामा आशिष्‌ दिनुभएको छ। यसले हामीलाई उहाँको सेवामा लागिरहन र आनन्दित जीवन बिताउन मदत गरेको छ। (भज ४:३; हित १०:२२) तल दिइएका शास्त्रपदहरू पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌: यहोवाले दिनुहुने आशिष्‌ले हामीलाई कसरी धनी बनाउँछ?

  • यसै ६५:१३

  • लुका ११:१३

  • युह १३:३५

कसै-कसैले आफ्नो सेवा विस्तार गर्न र अझ आनन्दित हुन सकेका छन्‌।

 “युवायुवतीहरू हो, शान्तितर्फ डोऱ्‍याउने बाटो रोज्नुहोस्‌” भिडियोका दृश्‍यहरू। १. हार्ले। २. अन्जिल। ३. कार्ली।

युवायुवतीहरू हो, शान्तितर्फ डोऱ्‍याउने बाटो रोज्नुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हार्ले, अन्जिल र कार्लीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

८. २०२५ स्थानीय डिजाइन/निर्माण कार्यक्रमबारे अपडेट

(८ मि.)भाषण। भिडियो देखाउनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २५ अनु. ८-१३, पृ. २०१ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ११५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने