प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मे पृ. ८
  • मे २६-जून १

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २६-जून १
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मे पृ. ८

मे २६-जून १

हितोपदेश १५

गीत १०२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अरूलाई खुसी हुन मदत गर्नुहोस्‌

(१० मि.)

कठिन परीक्षाहरूको सामना गर्नुपर्दा भाइबहिनीलाई दिनदिनै दुःख भोग्नुपरेको जस्तो लाग्न सक्छ (हित १५:१५)

दुःख भोगिरहेकाहरूलाई अतिथि-सत्कार गर्नुहोस्‌ (हित १५:१७; w१० ११/१ पृ. ३१ अनु. १६)

“हँसिलो मुहार” र प्रोत्साहनका दुई-चार शब्दले ठूलो सान्त्वना दिन्छ (हित १५:२३, ३०; w१८.०४ पृ. २३-२४ अनु. १६-१८)

एक जवान दम्पती एक वृद्ध बहिनीको घरमा उहाँसँगै बसेर खाजा खाँदै छ।

आफैलाई सोध्नुहोस्‌: ‘हाम्रो मण्डलीमा कसलाई मदत चाहिएको छ? म कसरी तिनलाई मदत गर्न सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित १५:२२—यस पदमा पाइने बाइबल सिद्धान्तले हामीलाई स्वास्थ्य उपचार गर्ने सन्दर्भमा सही निर्णय गर्न कसरी मदत गर्छ? (ijwbq लेख ३९ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित १५:१-२१ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ २ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) परिवारबाट विरोधको सामना गरिरहेको बाइबल विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌। (th बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १५५

७. परीक्षाहरूको बाबजुद हामी रमाउन सक्छौँ

(१५ मि.) छलफल।

हामी वेदना, भोक, नग्नताको बाबजुद रमाउन सक्छौँ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • भिडियोमा देखाइएका अनुभवहरूबाट तपाईँले के सिक्नुभयो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २७ अनु. १-९

समापन टिप्पणी (३ मि.) | गीत १०० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने