जून २-८
हितोपदेश १६
गीत ३६ र प्रार्थना | परिचय (१ मि.)
१. सही निर्णय गर्न मदत गर्ने तीन प्रश्नहरू
(१० मि.)
के मैले यहोवाको डोऱ्याइमा भरोसा गरेको कुरा देखाइरहेको छु? (हित १६:३, २०; w१४ १/१५ पृ. १९ अनु. ११-१२)
के मैले गरेको निर्णयले यहोवालाई खुसी बनाउँछ? (हित १६:७)
के मलाई अरूले भनेको वा गरेको कुराले बढ्तै असर गरिरहेको छ? (हित १६:२५; w१३ ९/१५ पृ. १७ अनु. १-३)
आफैलाई सोध्नुहोस्: ‘यी प्रश्नहरूले मलाई पहिरन र कोरीबाटीको सन्दर्भमा सही निर्णय गर्न कसरी मदत गर्छ?’
२. बहुमूल्य रत्न
(१० मि.)
हित १६:३१—हामीले वफादार वृद्ध भाइबहिनीलाई कुन दृष्टिकोणले हेर्नुपर्छ? (w२१.०९ पृ. २ अनु. १-२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित १६:१-२० (th बुँदा १२)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँसित कुरा गरिरहेको व्यक्तिले jw.org बाट कसरी लाभ उठाउन सक्छन्, देखाउनुहोस्। (lmd पाठ २ बुँदा ५)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। पहिला अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ९ बुँदा ५)
६. भाषण
(५ मि.) ijwbv लेख ४०—विषय: हितोपदेश १६:३ को अर्थ के हो? (th बुँदा ८)
गीत ३२
७. स्थानीय आवश्यकता
(१५ मि.)
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २७ अनु. १०-१८