जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
मे २६-जून १
बाइबलमा पाइने अनमोल धन हितोपदेश १५
बहुमूल्य रत्न
के कुनै ख्रिष्टियनले उपचारविधि स्विकार्न मिल्छ?
२. के मैले यसबारे अरू डाक्टरहरूसित पनि परामर्श लिनुपर्छ? विशेषगरि सिकिस्त बिरामी परेको अवस्थामा तपाईँले “धेरै जनासँग सल्लाह” गर्नुभयो भने बुद्धिमानी निर्णय गर्न सक्नुहुनेछ।—हितोपदेश १५:२२