प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जुलाई पृ. १४-१५
  • अगस्त २५-३१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २५-३१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जुलाई पृ. १४-१५

अगस्त २५-३१

हितोपदेश २८

गीत १५० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. दुष्ट र धर्मीबीचको भिन्‍नता

(१० मि.)

दुष्ट डरपोक हुन्छ तर धर्मी आँटिलो हुन्छ (हित २८:१; w९३-E ५/१५ पृ. २६ अनु. २)

दुष्ट सही निर्णयमा पुग्न सक्दैन तर धर्मीले भने सही निर्णय गर्न सक्छ (हित २८:५; w९७ ३/१५ पृ. १३ अनु. ५)

दुष्ट मानिस धनी भए पनि उसको कुनै मोल हुँदैन तर धर्मी मानिस गरिब भए पनि यहोवाको नजरमा अनमोल हुन्छ (हित २८:६; it-1-E पृ. १२११ अनु. ४)

एक भाइ झ्यालखानाको भुईँमा बसेर निर्धक्क भई माथितिर हेरेर प्रार्थना गर्दै छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २८:१४—यस पदमा कस्तो चेतावनी पाइन्छ? (w०१ १२/१ पृ. ११ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २८:१-१७ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ ५ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ ५ बुँदा ४)

६. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ १ बुँदा ४)

७. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ११२

८. के तपाईँ हिंसालाई घृणा गर्नुहुन्छ?

(६ मि.) छलफल।

एक जना केटो मच्चिमच्चि भिडियो गेम खेलिरहेको छ।

हिंसाको सुरुवात सैतानले गरेको हो। त्यसकारण येसुले त्यसलाई “हत्यारा” भन्‍नुभयो। (युह ८:४४) स्वर्गदूतहरूले सैतानलाई त्यसको विद्रोहमा साथ दिएपछि हिंसा यत्ति चर्किन थाल्यो कि परमेश्‍वरको नजरमा पृथ्वी भ्रष्ट भयो। (उत्प ६:११) हिंसाले भरिएको सैतानको संसारको अन्त नजिकिँदै जाँदा मानिसहरू झन्‌झन्‌ निष्ठुर र असंयमित भइरहेका छन्‌।—२ति ३:१, ३.

भजन ११:५ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हत्याहिंसा मन पराउनेलाई यहोवा कस्तो ठान्‍नुहुन्छ र किन?

  • कुनै-कुनै लोकप्रिय खेलकुद र मनोरञ्जनबाट मानिसहरू हिंसा मन पराउँछन्‌ भनेर कसरी देखिन्छ?

हितोपदेश २२:२४, २५ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हामीले छान्‍ने मनोरञ्जन र साथीसङ्‌गतले हिंसाप्रतिको हाम्रो दृष्टिकोणलाई कसरी असर गर्छ?

  • हामीले छान्‍ने मनोरञ्जनबाट हामी हिंसा मन पराउने व्यक्‍ति हौँ भनेर कसरी देखिन्छ?

९. सेप्टेम्बर महिनामा विशेष अभियान

(९ मि.)

सेवा निरीक्षकद्वारा भाषण। अभियानको लागि उत्सुकता जगाउनुहोस्‌ र स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

शान्ति सधैँलाई! (२०२२ अधिवेशनको गीत) भिडियो देखाउनुहोस्‌।

१०. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ १२-१३

समापन टिप्पणी (३ मि.) | गीत ११३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने