प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 सेप्टेम्बर पृ. २

सेप्टेम्बर १-७

हितोपदेश २९

गीत २८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. बाइबलसित मेल नखाने विश्‍वास र चलनहरू त्याग्नुहोस्‌

(१० मि.)

यहोवाको आज्ञा पालन गर्नुहोस्‌ र साँचो आनन्द पाउनुहोस्‌ (हित २९:१८; ol भाग ५ अनु. १३-१७)

कुनै चलनले यहोवालाई खुसी बनाउँछ कि बनाउँदैन भनेर बुझ्न उहाँसित बुद्धि माग्नुहोस्‌ (हित २९:३क; w१९.४ पृ. १७ अनु. १३)

बाइबलसित मेल नखाने चलनहरूमा भाग लिने दबाब आउँदा प्रतिरोध गर्नुहोस्‌ (हित २९:२५; w१८.११ पृ. ११ अनु. १२)

चित्रहरूको सँगालो: १. एक भाइ बाइबल र “ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू” किताबबाट अनुसन्धान गर्दै नोट लिँदै छन्‌। २. ती भाइ गैर-साक्षी आफन्तहरूलाई आफ्नो विश्‍वासबारे बताउँदै छन्‌। कोही-कोही ध्यान दिएर सुन्दै छन्‌ भने कोही-कोही रिसाइरहेका छन्‌।

बाइबल र बाइबलआधारित प्रकाशनहरूमा राम्ररी अनुसन्धान गर्नुभयो अनि खुलस्त कुराकानी गर्नुभयो भने तपाईँले दबाबको प्रतिरोध गर्न सक्नुहुनेछ

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २९:५—हामीले किन साँचो मनले अरूको तारिफ गर्नुपर्छ? (w१७.१० पृ. ९ अनु. ११)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २९:१-१८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। आउँदै गरेको विशेष भाषणको निम्तो दिनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। प्रहरीधरहरा सङ्‌ख्या १ २०२५ बाट कुराकानी थाल्नुहोस्‌। घरधनीले फरक विषयमा चासो देखाउँदा कुराकानीमा छाँटकाँट गर्नुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

६. कुराकानी थाल्नुहोस्‌

(५ मि.) अनौपचारिक साक्षीकार्य। युद्धबारे चिन्ता व्यक्‍त गरेका व्यक्‍तिलाई प्रहरीधरहरा सङ्‌ख्या १ २०२५ दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १५९

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb भाग ४ को परिचय र पाठ १४-१५

समापन टिप्पणी (३ मि.) | गीत ३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने