सेप्टेम्बर ८-१४
हितोपदेश ३०
गीत १३६ र प्रार्थना | परिचय (१ मि.)
१. “म गरिब हुन नपरोस् अनि मलाई धनी पनि नबनाउनुहोस्”
(१० मि.)
धनसम्पत्तिमा होइन, परमेश्वरमाथि भरोसा राख्दा साँचो आनन्द पाइन्छ (हित ३०:८, ९; w१८.०१ पृ. २४-२५ अनु. १०-१२)
लोभी मानिस कहिल्यै अघाउँदैन (हित ३०:१५, १६; w१७.०५ पृ. २५-२६ अनु. १५-१७)
बाइबल सिद्धान्तहरूले हामीलाई अनावश्यक ऋण र तनावबाट जोगिन मदत गर्छ (हित ३०:२४, २५; w१२ १/१ पृ. १० अनु. ४)
पारिवारिक उपासनाको लागि सुझाव: पैसाप्रति परिवारका प्रत्येक सदस्यको दृष्टिकोण कस्तो छ भनेर छलफल गर्नुहोस्।—w२४.०६ पृ. १२ अनु. १८.
२. बहुमूल्य रत्न
(१० मि.)
हित ३०:२५—कमिलाबाट हामी के सिक्न सक्छौँ? (w०९ ४/१ पृ. २१-२२ अनु. ७-१०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित ३०:१-१४ (th बुँदा २)
४. कुराकानी थाल्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। प्रहरीधरहरा सङ्ख्या १ २०२५ बाट कुराकानी थाल्नुहोस्। (lmd पाठ १ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ९ बुँदा ३)
६. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(४ मि.) भाषण। ijwbq लेख १०२—विषय: के जूवा खेल्नु पाप हो? (th बुँदा ७)
गीत ८०
७. झूटो शान्तिको बहकाउमा नपर्नुहोस्!—चिबिसा सेलेमानी
(५ मि.) छलफल।
भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
भाइ चिबिसा सेलेमानीको अनुभवबाट साँचो खुसी र सन्तुष्टि पाउन कस्तो निर्णय गर्नुपर्छ भनेर तपाईँले सिक्नुभयो?
८. सेप्टेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि
(१० मि.) भिडियो देखाउनुहोस्।
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ १६-१७