प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 सेप्टेम्बर पृ. १०-११
  • अक्टोबर ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 सेप्टेम्बर पृ. १०-११

अक्टोबर ६-१२

उपदेशक ५-६

गीत ४२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

इस्राएलीहरू सहरको मूलढोकामा पुजारीको कुरा सुनिरहेका छन्‌। तिनको हातमा धर्मशास्त्रको मुठा छ।

एक जना पुजारीले व्यवस्थाको कुरा बताउँदै गर्दा इस्राएलीहरू ध्यान दिएर सुनिरहेका छन्‌

१. हामी कसरी महान्‌ परमेश्‍वरको श्रद्धा गरेको देखाउन सक्छौँ?

(१० मि.)

सभामा ध्यान दिएर सुनेर अनि मर्यादा झल्किने किसिमको पहिरन र कोरीबाटी गरेर हामीले सभाप्रति आदर गरेको देखाउनुपर्छ (उप ५:१; w०८ ८/१ पृ. २१ अनु. १७-१८)

जनसमक्ष गरिने प्रार्थना लामो हुनु हुँदैन बरु सोचविचार गरिएको र आदर झल्किने किसिमको हुनुपर्छ (उप ५:२; w०९ ११/१ पृ. १८ अनु. २१)

समर्पणको वाचाअनुरूप जीवन बिताउनुपर्छ (उप ५:४-६; w१७.०४ पृ. ६ अनु. १२)

विभिन्‍न उमेरका भाइबहिनीहरू सभामा ध्यान दिएर सुनिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • उप ५:८—अन्याय-अत्याचारको सामना गर्नुपर्दा हामी यस पदबाट कस्तो सान्त्वना पाउन सक्छौँ? (w२०.०९ पृ. ३१ अनु. ३-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) उप ५:१-१७ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) घरघरको साक्षीकार्य। घरधनीले वादविवाद गर्न खोज्छन्‌। (lmd पाठ ४ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। प्रेम गर्नुहोस्‌ पुस्तिकाको “हामीले सिकाउने बाइबल सत्यहरू” भन्‍ने अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा विषयबाट कुरा गर्नुहोस्‌। (lmd पाठ १ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्‌। (lmd पाठ ७ बुँदा ३)

७. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १७ को परिचय र बुँदा १-३ (lmd पाठ ११ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १६०

८. के तपाईँ “हामीले सिकाउने बाइबल सत्यहरू” प्रयोग गर्दै हुनुहुन्छ?

(१५ मि.) छलफल।

एक दम्पती घरघरको प्रचारमा एक जवान पुरुषलाई शास्त्रपद देखाउँदै छ।

मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌ पुस्तिका विमोचन भएपछि हामीले कुराकानी गर्ने सीप तिखार्न अझ धेरै मदत पाएका छौँ। यस पुस्तिकाको अतिरिक्‍त लेख क विशेषगरि बाइबलका सरल सत्यहरू बाँड्‌न हामीलाई मदत गर्ने उद्देश्‍यले तयार पारिएको हो। (हिब्रू ४:१२) के तपाईँ “हामीले सिकाउने बाइबल सत्यहरू”-मा भएका नौ वटा विषयहरूसित परिचित हुनुहुन्छ?

  • कुराकानीको दौडान उपयुक्‍त समयमा हामी कसरी बाइबलको सरल सत्य बताउन सक्छौँ?​—lmd अतिरिक्‍त लेख क

  • तपाईँले आफ्नो इलाकामा कुन विषय अझ प्रभावकारी पाउनुभएको छ?

  • अतिरिक्‍त लेख क-मा भएका शास्त्रपदहरूसित अझै परिचित हुन तपाईँ के गर्न सक्नुहुन्छ?

लक्ष्य:

अतिरिक्‍त लेख क-मा भएका विषयहरूमा थुप्रै पद छन्‌। हरेक विषयको एउटा पद भए पनि सम्झने कोसिस गर्नुहोस्‌। सुरुमा तपाईँको इलाकाका मानिसहरूलाई चासो लाग्ने विषयसित सम्बन्धित बाइबल पदहरू सम्झनुहोस्‌।

हामी प्रचारकार्यमा जति धेरै ती पदहरू प्रयोग गर्छौँ, त्यत्ति नै हामी त्यससित परिचित हुन्छौँ। तर ती पदहरू प्रयोग गर्न सुरुमा त हामीले मानिसहरूसित कुरा गर्नुपर्छ।

“फलामले फलामलाई उध्याउँछ”​—धेरै मानिसहरूलाई भेट्‌नुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • आफ्नो इलाकाका धेरैभन्दा धेरै मानिससित कुरा गर्न हामी के गर्न सक्छौँ?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ २४-२५

समापन टिप्पणी (३ मि.) | गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने