अक्टोबर २७—नोभेम्बर २
उपदेशक ११-१२
गीत १५५ र प्रार्थना | परिचय (१ मि.)
१. स्वस्थ हुनुहोस् अनि आनन्दित जीवन बिताउनुहोस्
(१० मि.)
बेलाबेलामा घाम ताप्न र स्वच्छ हावाको आनन्द उठाउन समय निकाल्नुहोस् (उप ११:७, ८; w२३.०३ पृ. २५ अनु. १६)
आफ्नो भावनात्मक अनि शारीरिक स्वास्थ्यको ख्याल राख्नुहोस् (उप ११:१०; w२३.०२ पृ. २१ अनु. ६-७)
सबैभन्दा महत्त्वपूर्ण कुरा, तनमनले यहोवाको उपासना गर्नुहोस् (उप १२:१३; w२४.०९ पृ. २ अनु. २-३)
२. बहुमूल्य रत्न
(१० मि.)
उप १२:९, १०—यी पदहरूबाट यहोवाले बाइबल लेख्न लगाउनुभएका मानिसहरूबारे के थाह पाउन सक्छौँ? (w१२ ६/१५ पृ. २६ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) उप १२:१-१४ (th बुँदा १२)
४. फेरि भेट्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ८ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो भेटमा घरधनीले हालै आफ्नो प्रियजनको मृत्यु भएको कुरा बताएका थिए। (lmd पाठ ९ बुँदा ३)
६. भाषण
(५ मि.) lmd अतिरिक्त लेख क बुँदा १३—विषय: परमेश्वर हामीलाई मदत गर्न चाहनुहुन्छ। (th बुँदा २०)
गीत १११
७. स्थानीय आवश्यकता
(१५ मि.)
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ३०-३१