नहेम्याह विषयवस्तु १ यरुसलेमबाट आएको खबर (१-३) नहेम्याहको प्रार्थना (४-११) २ नहेम्याहलाई यरुसलेम पठाइन्छ (१-१०) नहेम्याह सहरको पर्खालको निरीक्षण गर्छन् (११-२०) ३ पर्खालको पुनर्निर्माण (१-३२) ४ विरोधको बाबजुद काम अघि बढ्छ (१-१४) कामदारहरू हतियार भिरेर निर्माणकार्य जारी राख्छन् (१५-२३) ५ नहेम्याह अत्याचार हटाउँछन् (१-१३) नहेम्याहको निःस्वार्थ भाव (१४-१९) ६ पुनर्निर्माण गर्ने काममा विरोध आउन बन्द हुँदैन (१-१४) पर्खाल बनाउने काम ५२ दिनमा सिद्धिन्छ (१५-१९) ७ सहरका मूलढोकाहरू र ढोकेहरू (१-४) निर्वासनबाट फर्केकाहरूको सूची (५-६९) मन्दिरका सेवकहरू (४६-५६) सुलेमानका सेवकहरूका सन्तान (५७-६०) कामको लागि दान (७०-७३) ८ व्यवस्थाको पुस्तक पढेर बुझाइन्छ (१-१२) झुप्रोबासको चाड मनाइन्छ (१३-१८) ९ मानिसहरू आफ्नो पाप स्वीकार गर्छन् (१-३८) यहोवा, क्षमाशील परमेश्वर (१७) १० मानिसहरू व्यवस्थाअनुसार चल्न राजी हुन्छन् (१-३९) “हामी हाम्रा परमेश्वरको भवनलाई बेवास्ता गर्नेछैनौँ” (३९) ११ यरुसलेममा मानिसहरू फेरि बसोबास गर्न थाल्छन् (१-३६) १२ पुजारीहरू र लेवीहरू (१-२६) पर्खालको उद्घाटन (२७-४३) मन्दिरको सेवाको लागि सहयोग (४४-४७) १३ नहेम्याहले गरेका अरू सुधारहरू (१-३१) दशांश दिनुपर्ने (१०-१३) विश्रामदिनलाई अपवित्र पार्न नपाइने (१५-२२) विदेशी स्त्रीहरूसित विवाह गर्नेहरूको निन्दा (२३-२८)