१
बेबिलोनीहरू यरुसलेमलाई घेरा हाल्छन् (१, २)
कैद गरिएका शाही घरानाका युवकहरूलाई विशेष तालिम (३-५)
चार हिब्रू युवकको वफादारीको जाँच (६-२१)
२
राजा नबुकद्नेजरलाई सपनाले गर्दा छटपटी हुन्छ (१-४)
कुनै पनि बुद्धिमान् मानिसले सपना बताउन सक्दैन (५-१३)
दानिएल परमेश्वरसित मदत माग्छन् (१४-१८)
रहस्य प्रकट गरिदिनुभएकोमा परमेश्वरको प्रशंसा (१९-२३)
राजाले देखेको सपना दानिएलले बताउँछन् (२४-३५)
सपनाको अर्थ (३६-४५)
राजाले दानिएलको सम्मान गर्छन् (४६-४९)
३
राजा नबुकद्नेजरले बनाएको सुनको मूर्ति (१-७)
तीन जना हिब्रूलाई आज्ञा तोडेको आरोप लगाइन्छ (८-१८)
दन्किरहेको आगोको भट्टीमा फालिन्छ (१९-२३)
चमत्कारपूर्ण तरिकाले आगोबाट बचाइन्छ (२४-२७)
राजाले हिब्रूहरूका ईश्वरको प्रशंसा गर्छन् (२८-३०)
४
राजा नबुकद्नेजर परमेश्वरको शासन स्विकार्छन् (१-३)
राजाले देखेको रूखको सपना (४-१८)
दानिएलले सपनाको अर्थ खोलिदिन्छन् (१९-२७)
सपना पहिला राजामा पूरा भयो (२८-३६)
राजाले स्वर्गका परमेश्वरको जयजयकार गर्छन् (३७)
५
राजा बेलसजरले दिएको भोज (१-४)
भित्तामा लेखिएको अक्षर (५-१२)
दानिएललाई अर्थ खुलाउन भनिन्छ (१३-२५)
अर्थ: बेबिलोनको पतन (२६-३१)
६
फारसका अधिकारीहरू दानिएलविरुद्ध षड्यन्त्र रच्छन् (१-९)
दानिएल प्रार्थना गर्न छोड्दैनन् (१०-१५)
दानिएललाई सिंहको खोरमा फ्याँकिन्छ (१६-२४)
राजा दारा दानिएलका परमेश्वरको महिमा गर्छन् (२५-२८)
७
चार वटा जनावरको दर्शन (१-८)
‘अतिप्राचीन’-ले अदालती कारबाही सुरु गर्छन् (९-१४)
दानिएललाई अर्थ खुलाइन्छ (१५-२८)
चार वटा जनावर चार राजा हुन् (१७)
पवित्र जनहरूलाई राज्य दिइनेछ (१८)
दस सिङ अर्थात् राजाहरू खडा हुन्छन् (२४)
८
९
दानिएलले पाप स्विकार्दै गरेको प्रार्थना (१-१९)
गब्रिएल दानिएलकहाँ आउँछन् (२०-२३)
७० हप्ताबारे भविष्यवाणी (२४-२७)
१०
११
१२