प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग ११ पृ. २४-२५
  • के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग ११ पृ. २४-२५

भाग ११

के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। १ पत्रुस ३:१२

यहोवाको स्वर्गको सिंहासन

यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ। (भजन ६५:⁠२) हामीले उहाँसँग मनैदेखि कुरा गरेको उहाँ चाहनुहुन्छ।

एक पुरुष प्रार्थना गर्दै

अरूलाई होइन, यहोवा परमेश्‍वरलाई नै प्रार्थना गर्नुहोस्‌।

  • येसुले हामीलाई प्रार्थना गर्ने तरिका सिकाउनुभएको छ।​—⁠मत्ति ६:​९-१५.

  • यहोवा परमेश्‍वर कसको प्रार्थना सुन्‍नुहुन्छ?​—⁠भजन १४५:​१८, १९.

हामी थुप्रै कुराबारे प्रार्थना गर्न सक्छौँ। १ युहन्‍ना ५:⁠१४

येसु र १ लाख ४४ हजार राज्य गर्दै

यहोवा परमेश्‍वरको इच्छा स्वर्गमा र पृथ्वीमा पूरा होस्‌ भनेर प्रार्थना गर्नुहोस्‌।

असल काम गर्न मदत दिनुहोस्‌ भनेर यहोवा परमेश्‍वरलाई बिन्ती गर्नुहोस्‌। तपाईँ गाँस, बास, कपासको लागि अनि काम र स्वास्थ्यको लागि पनि बिन्ती गर्न सक्नुहुन्छ।

आफू र आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न अनि जे असल छ, त्यो गरिरहन एक ख्रिष्टियन यहोवामा भर पर्छन्‌

येसुले तपाईँको लागि जे गर्नुभयो, त्यसको कदर गरेको देखाउन उहाँको नाममा प्रार्थना गर्नुहोस्‌।

  • यहोवा परमेश्‍वर उहाँको नजरमा असल काम गर्नेहरूको कुरा सुन्‍नुहुन्छ।​—⁠हितोपदेश १५:⁠२९.

  • चिन्ता नगर्नुहोस्‌।​—⁠फिलिप्पी ४:​६, ७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने