“आनन्दित प्रशंसकहरू” जिल्ला सम्मेलनमा आउनुहोस्
सन् १९९५ जिल्ला सम्मेलनका लागि कस्तो राम्रो विषय छानिएको छ: “आनन्दित प्रशंसकहरू”! यहोवाका साक्षीहरू ठीक यस्तै छन्! तर कसका प्रशंसकहरू? निस्सन्देह, यहोवा परमेश्वरका प्रशंसकहरू।
थुप्रै ढंगमा यहोवा अद्वितीय, बेजोड, अतुलनीय र अनुपम हुनुहुन्छ। उहाँ सर्वव्यापी, सर्वज्ञानी, न्यायमा सिद्ध र प्रेमको मूर्त रूप हुनुहुन्छ। अरू सबै प्राणीहरूभन्दा उहाँ नै हाम्रो उपासना र प्रशंसाको योग्य हुनुहुन्छ।
निस्सन्देह हामी आनन्दित प्रशंसकहरू हुन चाहन्छौं! हामीलाई मदत दिन यहोवाका साक्षीहरूको परिचालक निकायले १९९५ मा तीन दिने सम्मेलन कार्यक्रम प्रबन्ध गरेको छ। यी तीन दिन साँच्चै आनन्ददायी हुनेछन् र शुक्रबार बिहान प्रारम्भिक गीतदेखि आइतबार अपरान्ह समापन गीत र प्रार्थनासम्मै उपस्थित हुन यहोवाका प्रत्येक साक्षीले यथाशक्य गर्नेछ।
भारतमा सन् १९९५ का जिल्ला सम्मेलन स्थानहरू
NEW DELHI (Hindi and English)
BANGALORE (Tamil and English)
SHIMOGA (Kannada)
VIJAYWADA (Telugu and English)
MARGAO (Konkani and English)
BOMBAY (Hindi)
BOMBAY (English)
MADURAI (Tamil)
ANAND (Gujarati)
PUNE (Marathi and English)
MADRAS (Tamil and English)
GUWAHATI (Hindi and English)
CALCUTTA (Bengali and English)
PORT BLAIR (Hindi)
KOTTAYAM (Malayalam)
CALICUT (Malayalam)
सम्मेलन भवनका ठेगाना र मिति निश्चित भएपछि ती प्रकाशित गरिनेछन्।