पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अगस्त
“हामी सधैं बाँच्न सक्छौं भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] हाम्रो सृष्टिकर्ताले गरेको रोचक प्रतिज्ञा म तपाईंलाई बताऊँ? [घरधनीले हुन्छ भनेमा प्रकाश २१:४ पढ्नुहोस्।] अनन्त जीवनको अर्थ के हो र यस्तो जीवन पाउन हामीले के गर्नुपर्छ भनेर यस पत्रिकाले बताएको छ।”
प्रहरीधरहरा सेप्टेम्बर
“मानिसको जीवनशैली र गुणलाई उसको ईश्वरभक्तिले असर गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस् र मत्ती ७:१७, १८ पढ्नुहोस्।] परमेश्वरको उपासना गर्नेहरूबाट उहाँले आशा गर्ने तीनवटा खास कुरा यस पत्रिकाले बताएको छ।”