प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 डिसेम्बर पृ. ३
  • के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • उपासनाको लागि नयाँ गीतहरू!
    हाम्रो राज्य सेवा—२०१५
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हर्षोल्लासका साथ गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवाको स्तुति गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 डिसेम्बर पृ. ३

के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?

१ सभामा भाग लिन तयारी गर्नुमा प्रंशसाका गीतहरू गाउन तयारी गर्नु पनि समावेश छ। तलका सुझावहरू विचार गर्नुहोस्‌।

२ बोल बुझ्नुहोस्‌: मूल बाइबल पद र प्रत्येक गीतको अन्तमा दिइएका थप शास्त्रपदहरूले गीतको बोलको धर्मशास्त्रीय आधारलाई जोड दिन मदत गर्नेछ।

३ अभ्यास गर्नुहोस्‌: हरेक हप्ता पारिवारिक उपासनाको केही समय नयाँ गीतहरूसित परिचित हुन छुट्याउन सकिन्छ। प्रत्येक सभामा गाइने गीतहरू रेकर्ड गरिएको पियानोको धुनसँगै गाउनुहोस्‌।

४ आउँदो प्रहरीधरहरा अध्ययनमा यहोवाको स्तुतिगान गाऔं पुस्तिकाबाट गाउन सुरु गर्दा के तपाईं तयार हुनुहुनेछ? यदि गीतको बोल बुझ्न र अभ्यास गर्न समय निकाल्नुभयो भने तपाईं तयार हुनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने