प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ५
  • यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • साँचो उपासनाको लागि जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • “ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • स्मरणार्थ उत्सवको दौडान यहोवा परमेश्‍वर र येशूको जोसको अनुकरण गर्नुहोस्‌।
    हाम्रो राज्य सेवा—२०१५
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ५

बाइबलमा पाइने अनमोल धन | भजन ६९-७३

यहोवाका सेवकहरू साँचो उपासनामा जोसिला छन्‌

साँचो उपासनाप्रतिको हाम्रो जोस स्पष्ट देखिनुपर्छ

६९:९

  • आफ्नो जीवनभर दाऊदले यहोवाप्रति जोस देखाए

  • दाऊदले कसैलाई पनि यहोवाको ठाउँ ओगट्‌न वा उहाँको नामलाई कलङ्‌कित पार्न दिएनन्‌

गोल्यत र तिनको हतियार बोक्ने मानिससँग दाऊद भिड्‌न जान्छन्‌

पाको उमेरकाहरूले जवानहरूलाई जोसिलो हुन मदत गर्न सक्छन्‌

दाऊद एक जना बालकसित बेरुवाबाट पढ्‌दै

७१:१७, १८

  • यस भजनका लेखक, जो सायद दाऊद हुन सक्छन्‌, तिनले अर्को पुस्तालाई सिकाउने चाहना व्यक्‍त गरे

  • आमाबाबु र परिपक्व ख्रीष्टियनहरूले जवानहरूलाई प्रशिक्षण दिन सक्छन्‌

परमेश्‍वरको राज्यले मानिसजातिको लागि के गर्नेछ भनेर अरूलाई बताउन हाम्रो जोसले हामीलाई उत्प्रेरित गर्छ

७२:३, १२, १४, १६-१९

  • दुई जना मानिसहरू हात मिलाउँदै

    पद ३—जताततै शान्ति छाउनेछ

  • दरिद्र मानिसलाई मदत गर्ने हात

    पद १२—दरिद्रले छुटकारा पाउनेछ

  • बन्दुक टुक्रा-टुक्रा पारिंदै

    पद १४, NRV—हिंसा हुनेछैन

  • सबैका लागि प्रशस्त अन्‍न

    पद १६—सबैका लागि प्रशस्त गरी अन्‍न हुने

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने