प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त पृ. ३
  • परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • चरा पक्रनेको पासोबाट बच्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१८
  • यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हामीले थाह पाउनुपर्ने पवित्र रहस्य
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त पृ. ३

बाइबलमा पाइने अनमोल धन | भजन ८७-९१

परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्‌

यहोवाको “गुप्त ठाउँमा” आध्यात्मिक सुरक्षा पाइन्छ

९१:१, २, ९-१४

  • यहोवाको गुप्त ठाउँमा बास बस्न आज हामीले समर्पण र बप्तिस्मा गर्नुपर्छ

  • परमेश्‍वरमाथि विश्‍वास नगर्नेहरूलाई यो ठाउँबारे थाह छैन

  • यहोवाको गुप्त ठाउँमा बास बस्नेहरू परमेश्‍वरप्रतिको विश्‍वास र उहाँप्रतिको प्रेमलाई खतरामा पार्ने कुनै पनि मानिस वा कुराबाट प्रभावित हुँदैनन्‌

“सिकारी” अर्थात्‌ चरा पक्रनेले हामीलाई पासोमा पार्न खोज्छ

९१:३

  • चरा निकै चनाखो हुन्छ, त्यसलाई पासोमा पार्न गाह्रो हुन्छ

  • चरा पक्रनेले चराको राम्ररी अध्ययन गर्छ र त्यसलाई पासो थाप्न धूर्त तरिका अपनाउँछ

  • चरा पक्रनेले जस्तै सैतानले पनि यहोवाका मानिसहरूको राम्ररी अध्ययन गर्छ र उनीहरूलाई आध्यात्मिक रूपमा हानि हुने पासो थाप्छ

चरा पक्रने नजिकै लुकेर बसेको बेला चरा पासोतिर हेर्दै

सैतानले थापेको चारवटा घातक पासो:

  • प्रथम शताब्दीका ख्रीष्टियन सताउनेहरूबाट भाग्दै

    मानिसको डर

  • सिक्काहरूको रास

    भौतिकवाद

  • प्रथम शताब्दीको एउटा परिवार रोमी रङ्‌गमञ्च छोड्‌दै

    अस्वस्थकर मनोरञ्जन

  • प्रथम शताब्दीका दुई पुरुषहरू विवाद गर्दै

    व्यक्‍तिगत मतभिन्‍नता

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने