प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अगस्त पृ. ४
  • दस टुक्रा चाँदीको दृष्टान्तबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दस टुक्रा चाँदीको दृष्टान्तबाट सिक्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • दस टुक्रा चाँदीको दृष्टान्त
    सबैभन्दा महान्‌ पुरुष
  • येसुले बताउनुभएको १० मीनाको उदाहरण
    येसु—बाटो, सत्य र जीवन
  • टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अगस्त पृ. ४

बाइबलमा पाइने अनमोल धन | लूका १९-२०

दस टुक्रा चाँदीको दृष्टान्तबाट सिक्नुहोस्‌

१९:१२-२४

मालिक, दासहरू अनि चाँदीका पोकाहरू

यस दृष्टान्तका विभिन्‍न पक्षहरूले केलाई चित्रण गर्छ?

  1. १. मालिकले येशूलाई चित्रण गर्छ

  2. २. दासहरूले येशूका अभिषिक्‍त चेलाहरूलाई चित्रण गर्छ

  3. ३. मालिकले दासहरूलाई दिएको चाँदीको टुक्राले चेला बनाउने विशेष सुअवसरलाई चित्रण गर्छ

यस दृष्टान्तमा ख्रीष्टका अभिषिक्‍त चेलाहरूले त्यस दुष्ट दासको जस्तो मनोवृत्ति विकास गरे भने के हुन सक्छ भन्‍ने चेतावनी पाउँछौँ। येशू आफ्ना चेलाहरूले चेला बनाउने काममा आफ्नो सारा समय, शक्‍ति तथा भौतिक कुराहरू प्रयोग गरेको आशा गर्नुहुन्छ।

चेला बनाउने काममा म कसरी वफादार अभिषिक्‍त ख्रीष्टियनहरूको अनुकरण गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने