प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अक्टोबर पृ. २
  • परमेश्‍वरले दिनुहुने बुद्धिअनुरूप जीवन बिताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले दिनुहुने बुद्धिअनुरूप जीवन बिताउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
  • “तिमीहरूमा ज्ञानी र समझदार” को छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००४
  • “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अक्टोबर पृ. २
एउटी बहिनी आफूले बाइबलमा पढेका कुराहरूमा मनन गर्छिन्‌, अर्की बहिनीसित झगडा परेको कुरा सम्झिन्छिन्‌, त्यसपछि ती बहिनीसित शान्ति कायम गर्न जान्छिन्‌

बाइबलमा पाइने अनमोल धन | याकुब ३-५

परमेश्‍वरले दिनुहुने बुद्धिअनुरूप जीवन बिताउनुहोस्‌

३:१७

यहोवा परमेश्‍वरले दिनुहुने बुद्धि व्यावहारिक हुन्छ। उदाहरणको लागि, सङ्‌गी दाजुभाइ दिदीबहिनीसितको सम्बन्धमा समस्या आउँदा यस बुद्धिले हामीलाई उहाँहरूसँग फेरि मिलाप गर्न मदत गर्छ। परमेश्‍वरले दिनुहुने बुद्धि हामीले साँच्चै प्राप्त गरेका छौँ भने त्यो हाम्रो बोली र व्यवहारमा देखिन्छ।

आफैलाई सोध्नुहोस्‌: परमेश्‍वरले दिनुहुने बुद्धिका निम्न पक्षहरूमध्ये मैले हालसालै कुनचाहिँ देखाएको छु? म यी पक्षहरू देखाउने सन्दर्भमा कसरी अझै उन्‍नति गर्न सक्छु?

  • शुद्ध

  • शान्तिप्रिय

  • व्यावहारिक

  • आज्ञाकारी

  • कृपा र असल फलहरूले भरिपूर्ण

  • निष्पक्ष

  • निष्कपट

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने