बाइबलमा पाइने अनमोल धन | २ पत्रुस १-३
‘यहोवा परमेश्वरको दिनको उपस्थितिलाई मनमा राख्नुहोस्’
यहोवाले आफूले तोक्नुभएको समयमा न्यायको दिन ल्याउनुहुनेछ। के हाम्रो कामले हामी यहोवाको आउँदै गरेको दिनको लागि तयार छौँ भनेर देखाउँछ?
“पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू”-मा लागिरहनु भनेको के हो?
हामी नैतिक रूपमा सफा हुनुपर्छ र आफ्नो विश्वासको पक्षमा खडा हुनुपर्छ
सार्वजनिक ठाउँमा हुँदा होस् वा एक्लै हुँदा, हामीले आध्यात्मिक गतिविधिमा नियमित रूपमा भाग लिनुपर्छ