प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मे पृ. २
  • युसुफ दाइहरूको डाहको सिकार भए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युसुफ दाइहरूको डाहको सिकार भए
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • प्रेमले अनुचित डाहमाथि विजय प्राप्त गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको शुद्ध उपासनाको लागि डाही
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • डाह यसबारे तपाईंले के थाह पाउनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • के मसीहीहरू डाही हुनु उचित हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मे पृ. २
युसुफका दाइहरूले तिनलाई सुक्खा खाडलमा हाल्न घिसार्दै छन्‌। एक जना दाइले युसुफको विशेष लुगा समाइरहेका छन्‌।

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३६-३७

युसुफ दाइहरूको डाहको सिकार भए

३७:३-९, ११, २३, २४, २८

युसुफको अनुभवबाट डाही हुँदा निम्तिने खतरनाक नतिजाबारे थाह पाउन सकिन्छ। निम्न शास्त्रपदहरू र डाह हटाउनुको कारणहरूको जोडा मिलाउनुहोस्‌।

शास्त्रपद

  • १स १८:८, ९

  • हित १४:३०

  • २को १२:२०

  • गला ५:१९-२१

कारण

  • डाही मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌

  • डाहले मण्डलीको शान्ति र एकतामा खलल पुऱ्‍याउँछ

  • डाहले हाम्रो स्वास्थ्यमा हानि पुऱ्‍याउँछ

  • डाहले गर्दा हामी अरूमा असल कुरा देख्न सक्दैनौँ

कस्ता अवस्थाहरूले हामीलाई डाही बनाउन सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने