प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. ७
  • दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले दिनुभएका दस आज्ञा के-के हुन्‌?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के हामीहरू दस आज्ञाका अधीनमा छौं?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • हृदयमा लेखिएको प्रेमको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. ७
मोसा सिनै डाँडाको अगाडि उभिरहेका छन्‌ र तिनको हातमा दस आज्ञाको ढुङ्‌गाको दुइटा पाटी छ।

बाइबलमा पाइने अनमोल धन | प्रस्थान १९-२०

दस आज्ञाले तपाईँको लागि कस्तो अर्थ राख्छ?

२०:३-१७

ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन्‌। (कल २:१३, १४) त्यसोभए दस आज्ञा र अरू व्यवस्थाले आज हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ?

  • ती आज्ञाहरूले कुनै-कुनै मामिलामा यहोवाको दृष्टिकोण प्रकट गर्छ

  • ती आज्ञाहरूले यहोवालाई खुसी बनाउन हामीले के गरेको उहाँ चाहनुहुन्छ भनेर देखाउँछ

  • ती आज्ञाहरूले हामीलाई अरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउँछ

दस आज्ञाबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने