जुलाई दिन प्रतिदिन आफ्नो भाकल पूरा गर्ने के तपाईंले सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ? जुलाई महिनाका लागि सेवा सभाहरू मण्डली पुस्तक अध्ययन मार्च महिनाको सेवा रिपोर्ट घोषणाहरू नियमित अग्रगामी सेवाको लागि थुप्रै भाइहरूको खाँचो छ उपलब्ध साहित्यहरू अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस् भारतले मार्च महिनामा प्रकाशकहरूको १९औं क्रमिक शिखरको आनन्द उठायो र पहिलो पटक १६,०६४ प्रकाशकहरूले आफ्नो क्रियाकलापको रिपोर्ट बुझाएर १६,००० को शिखरलाई उछिनेको छ।