१
२
सुलेमानले हासिल गरेका कुराहरूको जाँच (१-११)
मानव बुद्धिको तुलना (१२-१६)
कडा परिश्रमको व्यर्थता (१७-२३)
खानु, पिउनु र काममा रमाउनु (२४-२६)
३
सबै कामको लागि उचित समय छ (१-८)
जीवनमा रमाउनु परमेश्वरको वरदान हो (९-१५)
परमेश्वरले सबैको इन्साफ गर्नुहुन्छ (१६, १७)
आखिरमा मानिस र जनावर दुवै मर्छन् (१८-२२)
४
अन्याय-अत्याचार मृत्युभन्दा नराम्रो (१-३)
काममा सन्तुलित हुनु (४-६)
साथीको महत्त्व (७-१२)
शासकको जीवन व्यर्थ हुन सक्छ (१३-१६)
५
परमेश्वरसामु जाँदा उहाँको डर मान (१-७)
तल्लो दर्जाका अफिसरहरूको निगरानी माथिल्लो दर्जाकाहरूले गर्छन् (८, ९)
धनसम्पत्तिको लोभ गर्नु व्यर्थ हो (१०-२०)
६
७
असल नाउँ र मृत्युको दिन (१-४)
बुद्धिमान् मानिसको हप्की (५-७)
सुरुवातभन्दा अन्त उत्तम (८-१०)
बुद्धि हुनुको फाइदा (११, १२)
सुखको दिन र दुःखको दिन (१३-१५)
अचाक्ली नगर्नू (१६-२२)
उपदेशकले बुझेका कुरा (२३-२९)
८
९
सबैको दुर्दशा एउटै हुन्छ (१-३)
मर्नुपर्ने भए पनि खुसी हुन नछोड (४-१२)
मरेकाहरूलाई केही थाह हुँदैन (५)
मृत्युपछि केही गर्न सकिँदैन (१०)
चिताउँदै नचिताएको घटना (११)
बुद्धिको सधैँ कदर हुँदैन (१३-१८)
१०
सानो मूर्खताले बुद्धिमान्को बदनाम गर्छ (१)
असक्षम हुनुका खतराहरू (२-११)
मूर्खहरूले भोग्ने दुःखलाग्दो नतिजा (१२-१५)
शासकहरूको मूर्खता (१६-२०)
११
१२