होसे विषयवस्तु १ होसेकी पत्नी र उनले जन्माएका छोराछोरी (१-९) यिज्रेल (४), लो-रुहामाह (६) र लो-अमि (९) पुनर्स्थापना र एकताको आशा (१०, ११) २ विश्वासघाती इस्राएलले सजाय पाउँछे (१-१३) यहोवाकहाँ फेरि फर्कन्छे (१४-२३) “तिमीले मलाई ‘मेरा पति’ भन्नेछ्यौ” (१६) ३ व्यभिचार गरेकी आफ्नी पत्नीलाई होसेले फिर्ता ल्याउँछन् (१-३) इस्राएल यहोवा परमेश्वरकहाँ फर्किनेछ (४, ५) ४ इस्राएलविरुद्ध यहोवाको मुद्दा (१-८) देशमा परमेश्वरको ज्ञान छैन (१) इस्राएलको मूर्तिपूजा र वेश्यावृत्ति (९-१९) वेश्यावृत्ति गर्ने झुकावले बहकाउँछ (१२) ५ एप्रैम र यहुदामाथि न्यायदण्ड (१-१५) ६ यहोवाकहाँ फर्कने आग्रह (१-३) मानिसहरूको अटल प्रेम छिनभरको (४-६) बलिदानभन्दा कृपा उत्तम (६) मानिसहरूको लाजमर्दो चालचलन (७-११) ७ एप्रैमको दुष्टताको वर्णन (१-१६) परमेश्वरको जालबाट उम्कनेछैनन् (१२) ८ मूर्तिपूजाको नतिजा (१-१४) बतास छर्छन्, आँधीको कटनी गर्छन् (७) इस्राएलले आफ्नो सृष्टिकर्तालाई बिर्सेको छ (१४) ९ एप्रैमको पापको कारण परमेश्वर त्यसलाई तिरस्कार गर्नुहुन्छ (१-१७) लाजमर्दो देवतामा समर्पित (१०) १० कुहिएको अङ्गुरको बोट इस्राएल नाश हुनेछ (१-१५) छर्ने र कटनी गर्ने (१२, १३) ११ इस्राएल ठिटै छँदादेखि ऊप्रति परमेश्वरको माया (१-१२) “मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ” (१) १२ एप्रैम यहोवाकहाँ फर्कनुपर्छ (१-१४) याकुब परमेश्वरसित लड्छन् (३) याकुबले परमेश्वरको निगाह पाउन रोइकराइ गरे (४) १३ मूर्तिपूजक एप्रैमले यहोवालाई बिर्सियो (१-१६) “ए मृत्यु, तेरो खील खोइ?” (१४) १४ यहोवाकहाँ फर्कने आग्रह (१-३) ओठको प्रशंसा चढाउँछन् (२) इस्राएल फेरि विश्वासघाती हुनेछैन (४-९)