प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अगस्त पृ. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 अगस्त पृ. ४

कुराकानी थाल्ने उदाहरण

ब्यूँझनुहोस्‌! जुलाई–सेप्टेम्बर

बुबा वा आमाले प्रचारकार्यमा पत्रिका प्रस्तुत गर्दा कुराकानीमा छोरा वा छोरीलाई पनि समावेश गर्न सक्छन्‌। बुबाले यसो भन्‍न सक्छन्‌, “आज मेरो छोरासित तपाईंको छरछिमेकमा एउटा उपयोगी जानकारी दिन आएको हुँ। [घरधनीलाई छोरासित परिचय गराउनुहोस्‌।] यो पत्रिका हेर्नुहोस्‌ त। यस पत्रिकामा पारिवारिक सम्बन्ध बलियो बनाउन मदत गर्ने बुद्धिमानी सल्लाहहरू पाइन्छ। [पृष्ठ १४ मा भएको “वचनबद्ध भइरहनुहोस्‌” भन्‍ने लेख देखाउनुहोस्‌।] पृष्ठ १५ मा भएको पेटीमा दिइएका मूल शास्त्रपदहरू मेरो छोराले पढेर सुनाउनेछ। [छोरालाई पत्रिकाबाट तीन वटा शास्त्रपद पढ्‌न लगाउनुहोस्‌।] यी सिद्धान्तहरू आफ्नो जीवनमा लागू गऱ्‍यौं भने पारिवारिक जीवन सुखी हुन्छ जस्तो तपाईंलाई लाग्दैन र?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने