प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १४:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ साउलका छोराहरू जोनाथन, इस्वि र मल्कि-सुअ+ थिए। तिनका दुई छोरी पनि थिए; जेठीको नाम मेराब+ अनि कान्छीको नाम मिकल+ थियो।

  • १ समुएल १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ दाउद र साउलबीच कुराकानी भएपछि जोनाथन+ र दाउदबीच गहिरो मित्रता गाँसियो। अनि जोनाथनले दाउदलाई आफूलाई जत्तिकै माया गर्न थाले।+

  • २ समुएल १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दाउदले भने: “लडाइँमा के भयो, मलाई भन।” उसले भन्यो: “इस्राएली सिपाहीहरू लडाइँ छोडेर भागे अनि थुप्रै सिपाही मारिए। साउल र उहाँका छोरा जोनाथन पनि मारिए।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने