-
१ समुएल १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ एक दिन साउलका छोरा जोनाथनले+ आफ्नो हतियार बोक्ने सेवकलाई भने: “आऊ! हामी पारिपट्टि पलिस्तियालीहरूको चौकीमा जाऔँ।” तर जोनाथनले यो कुरा आफ्नो बुबालाई भनेनन्।
-