-
२ इतिहास ३०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यहाँ उपस्थित भएका मानिसहरूमध्ये थुप्रैले आफूलाई पवित्र पारेका थिएनन्। ती अशुद्ध मानिसहरूको निम्ति निस्तार चाडको जनावर काट्ने र तिनीहरूलाई यहोवा परमेश्वरको निम्ति पवित्र पार्ने जिम्मेवारी लेवीहरूको थियो।+
-