-
प्रस्थान ३७:६-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनले सन्दुकको लागि निखुर सुनको ढकनी बनाए;+ त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात थियो।+ ७ त्यसपछि तिनले सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब*+ बनाए।+ ८ ढकनीको एउटा छेउमा एउटा करूब र अर्को छेउमा अर्को करूब थियो। तिनले ढकनीको दुवै छेउमा करूबहरू बनाए। ९ ढकनीलाई छाया पार्नेगरि ती करूबहरूले आफ्ना दुवै पखेटा मास्तिर फैलाएका थिए;+ तिनीहरू एकअर्काको आमनेसामने थिए; तिनीहरू ढकनीतिर झुकेका थिए।+
-