१३ तब मोसाले साँचो परमेश्वरलाई भने: “म इस्राएलीहरूकहाँ गएर यसो भनूँला: ‘मलाई तिमीहरूका पुर्खाहरूका परमेश्वरले पठाउनुभएको हो।’ तर तिनीहरूले ‘उहाँको नाम के हो?’+ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्नू?”
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।