लेवी १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ। व्यवस्था १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+
२१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।
१० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+