प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उसले पवित्र ठाउँविरुद्ध गरेको पापको लागि क्षतिपूर्ति दिनुका साथै त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्‌।+ उसले त्यो पुजारीलाई देओस्‌ र पुजारीले उसको निम्ति प्रायश्‍चित गर्न+ दोषभेटीको थुमा चढाउनेछन्‌ अनि उसले क्षमा पाउनेछ।+

  • लेवी ६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा बगालबाट छानोस्‌ र दोषभेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउन पुजारीकहाँ ल्याओस्‌।+ ७ अनि पुजारीले यहोवा परमेश्‍वरसामु उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र ऊ यीमध्ये जुनसुकै गल्तीको लागि दोषी ठहरिएको भए पनि उसले क्षमा पाउनेछ।”+

  • लेवी ७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पापभेटीको नियम दोषभेटीमा पनि लागू हुन्छ। प्रायश्‍चित गर्नका लागि जुन पुजारीले यो भेटी चढाएका हुन्‌, यो जनावर तिनकै हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने