प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्‌।+

  • व्यवस्था ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्‍याउनेछन्‌+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्‌।’

  • यहोसु १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “मेरो सेवक मोसाको मृत्यु भइसक्यो।+ त्यसैले तिमी तयार होऊ र सबै इस्राएलीलाई लिएर यर्दनपारि मैले तिनीहरूलाई दिन लागेको देशमा जाऊ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने